सोल-उत्तर कोरियाले आफ्नो देशमा कोरोना संक्रमणको स्थितिबारे विश्व स्वास्थ्य संगठनसँग कुनै सम्पर्क नगरेको डब्लुएचओले बताएको छ । उत्तर कोरियाले हालसम्म पनि शुन्य नै बताइरहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
उत्तर कोरियाले पछिल्लो पटक विश्व स्वास्थ्य संगठनलाई दिएको जानकारी अनुसार उसले अगष्ट २० तारिख सम्म २,७६७ जनाको कोरोना परिक्षण गरेको छ र परिक्षण गरिएका सबैमा संक्रमण नभएको बताएको छ । डब्लुएचओले भने दक्षिण बाट भागेर उत्तर कोरिया आएका सम्भावित संक्रमितको अवस्था बारे समेत उत्तर मौन बसेको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघका उत्तर कोरिया प्रतिनिधि एड्वीन साल्भाडोरले उत्तर कोरियाले आवश्यक रुपमा सुचना उपलब्ध नगराएको बताएका छन् । पछिल्लो सुचना अनुसार १००४ उत्तर कोरियाली नागरिक तथा ८३२ विदेशी नागरिकहरु क्वारेन्टाइनमा राखिएका थिए तर उत्तर कोरियाले ति नागरिहरुको बारेमा पनि केही बोलेको छैन ।
हाल उत्तर कोरियाले आफ्ना सम्पूर्ण सीमा नाकाहरु बन्द गरेको छ । पछिल्लो पटक उत्तर कोरियामा २५००० परिक्षण किटहरु आइपुगेको तथा सिमित अक्सिजन र अन्य स्वास्थ्य उपकरण आएको बताउदै उनले त्यसपछिका कुनै पनि गतिविधिहरुको जानकारी उत्तर कोरियाले नगराएको उनले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस