सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले हाल भइरहेको सम्बन्धलाई आगामी दिनमा थप शशक्त बनाएर लैजानु पर्ने बताएका छन् । जापानबाट कोरिया स्वतन्त्र भएको ७५ औँ बर्ष पार गरेको अवसरमा शुभकामना आदान प्रदान गर्ने क्रममा उनीहरुले सो प्रतिवद्धता जनाएका हुन् ।
शुभकामना आदान प्रदानका क्रममा पुटिन तथा किमले गत बर्ष रसियामा भएको भेटका क्रममा गरिएका विभिन्न आपसी सहयोग र सहकार्यलाई आगामी दिनहरुमा थप मजबुत बनाएर लैजाने सहमति समेत भएको उत्तर कोरियाली सरकारी सञ्चार माध्यम केसिएनएले जनाएको छ ।
किमले आफ्नो शुभकामना सन्देशमा किमको कार्यकालमा भइरहेको प्रगतिको प्रशंशा गर्दै आगामी दिनमा अझ प्रगतिशील उपलब्धिहरु हाँसिल हुन् तथा दुई देशको दौत्य सम्बन्ध अझ सुमधुर बन्ने विश्वास गरिएको केसिएनएले जनाएको छ ।
किम पहिलो पटक सन् २०१९ मा रसिया भ्रमणमा गएका थिए भने उक्त भ्रमणमा किम र पुटिन बिच आपसी सहकार्य लाई थप सुदृढ बनाएर लैजाने प्रतिवद्धता भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस