सोल: दक्षिण कोरियाको कृषि मन्त्रालयले अष्ट्रेलियाबाट आयात हुँदै आएका मासु तथा अण्डामा प्रतिवनध लगाएको छ । हाल अष्ट्रेलियामा पशुमा लाग्ने महामारी ‘एभियन इन्फ्लुएञ्जा (एआई) को संक्रमण पाइएका कारण उक्त निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।
कृषि, खाद्य तथा ग्रामिण मन्त्रालयले जर्मनिमा H-7N-7 भाइरस पाइए पश्चात जर्मनिबाट ल्याइने गरिएका कुखुरा तथा अण्डा आयातमा प्रतिवन्ध लगाउने तयारि भइरहेको पनि जनाएको छ । पछिल्लो समयमा उक्त भाइरस जर्मनिबाट अष्ट्रेलिया ल्याइएका कुखुराहरुमा पाइए पश्चात दक्षिण कोरियाले उक्त निर्णय लिएको हो ।
मन्त्रालयले सर्वसाधारणलाई उक्त स्थानबाट ल्याइने मासुजन्य पदार्थका बारेमा बुझेर मात्र प्रयोग गर्न अपिल समेत गरेको छ । उक्त भाइरस अत्यन्तै संक्रमण जन्य भएका कारण ज्यान समेत जान सक्ने बताउदै प्रयोगमा संवेदनशील हुन आग्रह गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस