सोल-दक्षिण कोरियामा कार्यरत नेपाली कामदारलाई रोजगारदाताले सचेत रहन आग्रह गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपिएस) मर्फत काम गर्न कोरिया पुगेका नेपालीहरुलाई रोजगारदाता कम्पनिहरुले साथीभाई भेट्न र घुम्न प्रतिबन्ध लगाएका छन ।
नेपाली लगायत बिदेशी कामदारलाई कार्यस्थल या घर कुनै पनि बेला मास्क लगाएर बस्न निर्देशन दिएको छ भने बारम्बार साबुन पानीले हात धुनका लागि सुझाइएको
कोरियामा कामदार,बिद्यार्थी,ब्यबसायी,बैबाहिक लगायत विभिन्न भिसामा नेपाली रहेका छन् ।
कोरियाको थेगु क्षेत्रमा कोविड १९ को संक्रमण ह्वात्तै बढेपछि त्यस वरपरका शहरमा पनि उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।
कोरियामा शनिबार बेलुकीसम्म २ जनाको मृत्यु कोरोना भाइरस संक्रमणका कारण भएको पुष्टि भइसकेको छ भने ४ सय ३३ जना सङ्क्रमित भएको यहाँका संचारमाध्यमले जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस