सोल-दक्षिण कोरियामा जिउदो आक्टोपस खान्दा ७१ वर्षिय बृद्धाको मृत्यु भएको छ ।
कोरियाको समचारहरुले जनाए अनुसार अक्टोपस खाएपछि निस्सासीएर ती बृद्धाको मृत्यु भएको हो। अक्टोपस काटिएको भएपनि जिउदै थियो।
अगस्त 23 को साँझ एउटा समुद्री खाना रेष्टुरेन्टमा उक्त मृतक सास फेर्न कठिनाईको भएको भन्दै सहयोग खोज्दै थिए। रेस्टुरेन्ट कर्मचारीहरूले एम्बुलेन्स बोलाए तर ढिला मात्रै पुगेकाले उनलाई बचाउन सकिएन। अक्टोपसको चुसकहरुले उनको
स्वास प्रसासमा अवरुद्ध भएको प्रहरीको विश्वास छ।
सर्भेलेन्स फुटेजले देखाए अनुशार मृतकले अक्टोपस खाईरहेको बेला अचानक सास फेर्न समस्याको भएको गुनासो आफ्नो अरु दुई साथिहरुलाई गर्दै थिए। प्रहरीले संकास्पद खेलको कुनै सबुत फेला नपरेको बताएका छन्।
जिउदो अक्टोपस लामो समय देखि कोरियामा एक स्वादिष्ट र शक्ति बढाउन विशेष गरी गर्मी समयमा खाने गरिन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस