सोल-दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले विश्व चर्चित पप ब्याण्ड बिटिएस न्हेत दिएका छन् ।
दक्षिण कोरियाको पहिलो राष्ट्रि युवा दिवस मनाउने सिलशीलामा उनीहरु राष्ट्रपति भवन गएका हुन् । भ्रमणका क्रममा उनीहरुले आफ्नो सफलताका कथाहरु राष्ट्रपति मुनलाई सुनाएका छन् ।
सन् २०१३ मा साङ्गितिक समुह गठनदेखि लिएर संयुक्त राज्य अमेरिकाको एक नम्बर बीलबोर्डमा समेत आफ्नो पहिलो अंग्रेजी गीत डाइनामाइटले नयाँ किर्तिमान पाएको बताउदै उनीहरुले आफूलाई बधाइ दिन राष्ट्रपति निवास बोलाइएकोमा धन्यवाद समेत ब्यक्त गरेका छन् ।
भेटका क्रममा उनीहरुले राष्ट्रपति मुन जे इनलाई उपहार समेत दिएका छन् । उनीहरुले बैजनी रङको काटुनमा समय चक्की नाम दिएको उपहार दिएका हुन् । उक्त उपहार १९ बर्ष पछि मात्र खोल्न समेत राष्ट्रपति मुनलाई अनुरोध गरेका छन् ।
भेटका क्रममा राष्ट्रपति मुनले बिटिएसले दक्षिण कोरियाली साङ्गितिक आकाशलाई थप चम्काउन ठूलो योगदान गरेको बताउदै दक्षिण कोरियाली सङ्गितलाई विश्वसामु चिनाउने सम्पुर्ण टोलीलाई बधाई समेत दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस