सोल – कोरियाली नयाँ वर्ष सलनालको अवसरमा आँधीखोला सांगीतिक सौगात भाग-५ र सुम्निमा सांगीतिक सौगात भाग-३ मा आफ्नो प्रस्तुति दिन आउने डान्सर एलिसा राई राई, गायिका: कला राई, राजेश राई, भिम लिम्बु, र मिना राईलाई कोरियाली अध्यगमन बिभागले भिसा नदिए पछि कोरिया आउनबाट बन्चित भएका छन |
कोरियाको चुसक र सलनाल जस्ता चाडपर्वमा कोरियामा रहेका नेपाली संघ संस्थाहरुले नेपालबाट कलाकारहरु झिकाउदै सांगीतिक कार्यक्रम गर्दै आएका छन् |
नेपाली संघ संस्थाले आयोजना गरेका अघिल्ला कार्यक्रममा आयोजकहरुले दलालसंग मिलेर गैरकलाकारलाई पनि कलाकारको नक्कली कागज पत्र बनाई कोरिया प्रवेश गराई अवैधानिकरुपमा लुकाएर राखेका कारण यसपाली देखि अध्यागमनले नयाँ कलाकारहरुलाई प्रवेशाज्ञामा रोक लगाएको भन्ने कुरा काठमाडौं स्थित कोरियन राजदुतावासबाट जानकारीमा आएको छ l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस