सोल-कोरियन नयाँ बर्ष सलनालको अवसरमा घरमै बसेर रमाइलो गर्नुको सट्टा बाहिर घुमफिर गर्न रुचाउन नागरिकको संख्या ह्वात्तै बढेको छ ।
कोरियन एयरपोर्टस कर्पोरेसनका अनुसार यस यो वर्षको सलनालमा २ लाख ३ हजार ७ सय १९ जना कोरियाली नागरिकहरु आफ्नो विदाको समय सदुपयोग गर्न बाहिर गएका हुन् । यो संख्या गत ६ बर्षको भन्दा करिव ७४ प्रतिशतले बढी हो ।
पछिल्लो कोरियाली नागरिकहरु अन्तराष्ट्रि भन्दा आन्तरिक स्थानहरुमा विदा मनाउन जान थालेको पनि कर्पोरेसनले जनाएको छ । उसले विदा मनाउद विदेश जानेहरुको भन्दा आन्तरिक पर्यटकहरुको संख्यामा ठूलो परिवर्तन आउने प्रक्षेपण समेत गरेको छ ।
हाल कोरियालीहरु समुद्री तट, वाटरपार्क लगायतका क्षेत्रमा खाने बस्ने होटलहरु बुक गर्न ब्यस्त भेटिएका छन् ।
एक कोरियाली पर्यटकका अनुसार उनीहरु पुर्ख्यौली पकाउने र खाने शैलीबाट वाक्क भएको र यसरी कहिलेकाही बाहिर खाँदा छुट्टै आनन्द आउने गरेको छ । उनीहरु विगत ५ बर्षबाट कहिलेकाही बाहिर गएर खाने गरेको पनि उनले बताए । उनका हजुरबुबा पनि यसरि बाहिर गएर खाँदा शरिरमा छुट्टै स्फूर्ति आउने गरेको बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस