काठमाडौँ – कोरोना संक्रमणका कारण थलिएको शिक्षा क्षेत्र पनि क्रमश चलायमान बन्दै गएको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउनका कारण विद्यालय, कलेज तथा विश्वविद्यालय तहका विभिन्न परिक्षाहरु रोकिएका थिए । सरकारले भाद्र १ पश्चात शैक्षिक गतिविधि सञ्चालन गर्न अनुमति दिए सँगै पहिलो चरणमा स्थगित गरिएका परिक्षाहरु सञ्चालन गर्ने विभिन्न विश्वविद्यालयहरुले निर्णय गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले पनि स्नातक र स्नातकोत्तर तहको परीक्षा गर्ने मिति सार्वजनि गरेको छ । त्रिविको शिक्षाशास्त्र संकायले परीक्षा भदौ चौथो हप्तादेखि असोज चौँथो हप्तामा गरिसक्ने भएको छ ।
त्रिविको योको सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) सत्रान्त परीक्षाको मिति हो । उक्त संकायको डीन कार्यालयको सूचना अनुसार स्नातक तहको खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको विज्ञान शिक्षा प्रथम र छैटौं सेमेस्टरको भाद्र चौँथो हप्ता हप्ता र (खुल्ला तथा दूर सिकाई अन्तर्गत २ सेमेष्टरको सामाजिक अध्ययन शिक्षा) को पनि सोही हप्ता सञ्चालन गर्ने भएको छ ।
त्यस्तै स्नातक तहकै आठौं सेमेस्टरको असोज तेस्रो हप्ता सञ्चालन गर्ने भएको छ । भने स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको क्रमशः असोज पहिलो र चौथो हप्ता सञ्चालन गर्ने भएको छ ।
तालिका
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस