सोल-दक्षिण कोरियाली शिक्षा मन्त्रालयका अनुसार अध्ययन गर्न आउने विदेशी बिद्यार्थीहरु मध्ये १० जनामा २ जना अबैधानिक हुने गरेको जनाएको छ।
मन्त्रालयका अनुसार कोरियाका बजेट कम भएका विश्वविद्यालयहरुले आफ्नो खर्च धान्न त्यस्ता विद्यार्थीहरुलाई भर्ना गर्ने गरेको जनाएको हो ।
सरकारी अध्ययनका अनुसार कोरियामा प्रत्येक बर्ष करिव १ लाख ६० हजार विदेशी विद्यार्थिहरु अध्ययनका निम्ति आउछन् र त्यसमध्ये करिव ४४ हजार चाही भाषा अध्ययनका लागि आउने गरेका छन् ।
कोरियाली सरकारी अधिकारीका अनुसार गैरकानुनी बिद्यार्थीका कारण शिक्षा नितीमा नै असर गर्न लागेको भन्दै अव भने त्यसमा कडाइ गर्न लागिएको छ ।
सरकारी अधिकारीका अनुसार सरकारले आफ्नो शिक्षा नितीमा परिमार्जन गर्दै राम्रो छवि भएका स्तरिय विश्वविद्यालयहरुलाई सरकारले विशेष प्राथमिकतामा राखिने पनि जनाएका छन् र ति विश्वविद्यालयहरुलाई भिसा पनि उपलब्ध गराइने समेत उल्लेख गरेका छन् ।
सरकारले फितलो पाठ्यक्रमका कारण गैरकानुनी बिद्यार्थी बढेको जनाउदै चाँडै नै विश्वविद्यालयहरुका पाठ्यक्रम अध्ययन गरि आवश्यक सुधार गर्ने समेत जानकारी दिएको छ ।
सरकारी अधिकारीका अनुसार कोरियामा अध्ययन गर्न आउने बिदेशीहरु गैरकानुनी रुपमा काम गर्दै आएको जनाउदै अब यसमा समेत कडाइ गरिने जानकारी दिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस