सोल-विश्वको व्यक्तिगत धनिको सुचीमा बिल गेट्सलाई उछिन्दै एमान्सियो ओरटेजा पहिलो नम्बरमा परेका छन |
बिल गेटसको पहिलो नम्बरमा रहेको सूचीलाई उछिन्दै स्पेन फेसन ब्रान्ड जाराका संस्थापक ओरटेज पहिलो नम्बरमा रहेको फोर्ब्सले उल्लेख गरेको छ | फोर्ब्स संसारका धनी व्यक्तिहरुको आंकडा राख्ने संथा हो|
फोर्ब्सका अनुसार ओरटेज संग ७९.५ बिलियन अमेरिकी डलर धन सम्पति छ | दोस्रो नम्बरमा बिल गेट्स संग ७८.५ बिलियन अमेरिकी डलर छ | त्यस्तै एमेजन डट कमका संथापक जाफ बिजोससंग ६७.६ बिलियन अमेरिकी डलर सहित तेस्रो नम्बरमा छन |
मेक्सिको टेलिकमिनेकेसन म्यागनेट कार्लोसका अध्यक्ष प्रमुख १० मा छन | उनीसंग ५१.१ बिलियन अमेरिकन डलर धन सम्पति छ |
त्यस्तै दक्षिण कोरियाका सामसङ ग्रुपका अध्यक्ष लि कुन हु धनिको १०० औ सुचीमा परेका छन् | उनि संग १४.६ बिलियन अमेरिकी डलर सम्पति छ भने उनका छोरा ले जाइ योंग धानेको २०२ सुचीभित्र परेका छन् | उनको सम्पति ६.८ बिलियन अमेरिकी डलर रहेको आजको कोरिया हेराल्डले लेखेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस