हाम्रो घरमा भएका केहि चिजहरुले नकारात्मकता ल्याउने गर्दछ, घरको वास्तु बिगार्ने गर्दछ । यी चिजहरुले तपाइको उन्नति प्रगति कहिले हुन दिदैन।
१. पुरानो कुचो- तपाइको घरमा पुरानो कुचो छ भने छिटोभन्दा छिटो फ्याल्नुहोस । सफा गर्न काम नलाग्ने कुचो घरमा छ भने लक्ष्मीको बास घरमा कहिले पनि हुदैन । त्येस्ता पुरानो कुचोलाई सनिबार अथवा शुक्रबारको दिन पारेर पिपलको बोटमुनि छोडिदिनुहोस र नया कुचो शुक्रबारको दिन किन्नुहोस ।
२. बिग्रिएका इलेक्ट्रोनिक सामान- बिग्रिएका इलेक्ट्रोनिक उपकरण पछि काम लाग्छ भनेर घरमा राखीराख्दा त्यसले नकारात्मकता निम्त्यौछ। बिग्रिएका मोबाइल, टिभी, ल्यप्टोपहरु हामी घरमै राख्ने गर्छौ। त्येस्ता उपकरण बनाएर फेरी चल्छभने घरमा राख्नुहोस नत्र फ्याल्नु नै उचित हुन्छ ।
३. फाटेका लुगा – फाटेका च्यातिएका लुगाहरु, जुत्ताहरु घरमा राख्नुहुदैन । लगुना नमिल्ने लुगाहरु पोछा बनाउन सकिन्छ, सिलाएर लगाउनसकिन्छ तर पछि बनाएर लगाउछु भनेर त्येतिकै राख्न हुदैन । त्येस्तै, फाटेको, पुरानो पर्स पनि कहिल्येइ बोक्न हुदैन ।
४. काडा भएका फुल- काडेदार फुल तपाइको घरको मूल ढोका छेउमै छन् भने हटाऊनुहोस । त्येस्तै, घरको मूल ढोका वरिपरि दुधिला फुलहरुले पनि घरको वास्तु बिगार्ने गर्दछ ।
५. खिया लागेको सामान – खिया लागेको हात सामान, हतियार हामी घरमै राख्ने गर्दछौ । खिया लागेका खुकुरी, हसिया, फलामका टुक्राहरु घरमा राख्दा वास्तु बिग्रिने गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस