सोल-सरकारी तथ्याङ्कका अनुसार हरेक दश न्यून आय भएका कोरियन परिवारहरु मध्ये ५ परिवार कोरियाका बिभिन्न सांस्कृतिक क्षेत्रको अवलोकनमा गएको पाईएको छ । गत बर्षको तथ्याङ्कले उक्त बर्गका मानिसहरु सांस्कृतिक क्षेत्र अवलोकनार्थ विविध क्षेत्रमा गएको पाईएको हो ।
कोरियाली संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयका अनुसार ८ सय ४०.७ अमेरिकी डलर वा सो भन्दा कम आम्दानी हुने करिव ५१ प्रतिशत भन्दा बढी जनसङ्ख्या कोरियाका बिभिन्न कलात्मक तथा सांस्कृतिक क्षेत्रको अवलोकनार्थ गएको पाईएको छ । अघिल्लो बर्ष सोहि समुहका करिव ४२ प्रतिशत मानिसहरु त्यस्ता स्थान भ्रमणार्थ गएका थिए ।
सरकारी तथ्याङ्कका अनुसार कोरीयालीहरु घुम्न मन पराउछन् । गत बर्ष करिव ८१ प्रतिशत कोरियालीहरु कुनै न कुनै संग्राहालय, कन्सर्ट, सभा, कला प्रदर्शनी लगायतका क्षेत्रको भ्रमणमा गएको पाईएको छ ।
सन् २०१८ मा औसतमा एक कोरियनले करिव ८.७ दिन पेड बिदा लिन्थे भने सन् २०१९ मा सो बिदाको दर ९.९ दिन प्रति ब्यक्ति रहेको छ ।
यसको कारण कोरियाली सरकारले गरेको आन्तरिक पर्यटन प्रवर्धन, उनीहरुमा आएको चेतना तथा पर्यटकीय क्षेत्रमा सरकारले गरेको उचित लगानी समेत रहेको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्री पार्क याङ उहले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस