काठमाडौं- संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरतीभन्दा अगाडि अनिर्वाय राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्। शुक्रबार मन्त्री भट्टराईले यस्तो निर्देशन दिएका हुन्।
पर्यटनमन्त्री भट्टराईको निर्देशनपछि शुक्रबार साँझबाट नै राष्ट्रिय गीन बजाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
पशुपतिनाथ मन्दिरमा हेरक दिन हुने सन्ध्याकालीन आरतीअघि राष्ट्रिय गान बजाइने भएको छ।
पशुपतिनाथ मन्दिरमा हरेक दिन बिहान र साँझ अलग अलग आरती हुँदै आएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस