वि.सं.२०७६ साल साउन १७ गते । शुक्रबार । ईश्वी सन् २०१९ अगष्ट ०२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । तिथि प्रतिपदा,०२ घडी ५३ पला ,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त द्वितिया । नक्षत्र अष्लेषा,१६ घडी १७ पला,मध्यान्ह ११ बजेर ५९ मिनेट उप्रान्त मघा । योग व्यातिपात,२२ घडी ४५ पला,दिउसो ०२ बजेर ३४ मिनेट उप्रान्त वरियान । करण बव,बिहान ०६ बजेर ३७ मिनेट उप्रान्त वालल,बेलुकी ०५ बजेर २६ मिनेट उप्रान्त कौलव,रातको ०४ बजेर १३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि कर्कट,मध्यान्ह ११ बजेर ५९ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३३ घडी २८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाइ लेखाई तथा प्रतिश्पर्धामा आफ्नो पर्फमेन्स देखाउन नसक्दा अरुभन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजाने हुदा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला । समय मध्ययम रहेकोले राजनितिज्ञ तथा समाजसेवीहरुले जनताको काम गर्न नसक्दा आलोचना हुन सक्छ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिहानको समय राम्रो रहेकोले खेलकुद तथा पराक्रमी क्रिर्याकलापमा भागलिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापारमा लगानि बढाउँदा मनग्गे आम्दानी हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले पढाईमा मन लाग्नेछैन । आफन्त तथा आमासँग टाडिएर यात्रा गर्नुपदा मन खिन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । लेखन,कला तथा साहित्यमा रुचि बढ्नेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेकोछ । प्रतिष्पर्धामा सहभागि हुनु परेपनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिहानको समय राम्रो रहेकोले रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँदै दिन व्यातित गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दुर्भाग्वस आँटेको काम रोकिन सक्छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पुख्र्यौली सम्पति तथा भौतिक सम्पतिमा बिवाद हुन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला । ढिला शुस्ति तथा मनमा अशान्तिले दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापारमा लगानि गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा समय प्रतिकुल रहेकोछ भने नतिजा आफुतिर ल्याउँन निकै मेहनेत गर्नु पर्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काम गर्दा वा सवारि चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । पढाई लेखाईमा मन नजादा भनेजस्तो नतिजा हात पर्न सकिनेछैन । बिहानको समय राम्रो रहेकोले व्यापारमा समय लगानि गर्नेहरुका लागि समय राम्रो रहेकोछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेममा रमाउँन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरि दिनलाई फलदायि बनाउँनेछन् । अध्ययनमा थोरै मेहनेतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्र्नेछन् भने सानो पुँजीबाट व्यावसाय सुरु गरि मनग्गे आम्दानि गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिका अवसर जुट्नेछ । सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपश्थिति रहनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा वा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । बिहानको समय मध्ययम रहेकोले पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानि हुनेछ । घर परिवार तथा आफन्तको बिश्वास गर्दा धोका पाईनेछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँनाले दैनिक कामहरु प्रभावित हुनेछन् । शिक्षामा अलि बढि समय लगानि गर्दामात्र नतिजा हात पार्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा भएपनि बाटोमा दुख हुन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । आफन्त तथा सहपाठिहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउँनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पति तथा बिलाशी बस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
एकल तथा साझेदारि व्यापार व्यावसाय फस्टाएर जानेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फन अरुको ध्यान आकर्षित गर्न सकिनेछ । आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नोकरिमा हुने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । अफिसियल यात्राको गतिलो योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले खानपान तथा स्वास्थ्यको ख्याल गर्नुहोला । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । पढाई लेखाईमा सहपाठिहरुलाई किनारा लगाउँदै एक कदम अगाडि बढ्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस