एजेन्सी : बैवाहिक जिवन मानिसकालागि अत्यन्तै अवस्यकीय र शुखमयी क्षणकाे रूपमा मानीदै आएकाे छ । यसले परीवारीक सम्बन्ध बलीयाे बनाउनका साथै जिवनमा नयाँ उर्जा उत्पन्न हून्छ र समाजमा बेग्लै महत्व राख्छ । बिवाह पश्चात प्रत्येक दम्पतिहरू आफ्नो बैवाहिक जिवन सधैकालागि बलीयाे र सुमधुर बनाउन चाहन्छन् । बैज्ञानिक अनुसन्धान अनुसार कसकाे बेवाहिक सम्बन्ध कती बलियाे छ भन्ने आधार र प्रमाणहरू प्रसस्तै देखाएका छन तर हालै गरिएकाे नयाँ खाेज अनुसार सुताइकाे प्रकार अनुसार तपाइकाे बैवाहिक जिवन कस्ताे र कती बलीयाे छ भन्ने देखाइएकाे छ । आउनुस यि १० प्रकारका सुताइलाई आधार मानेर तपाइकाे बैवाहिक सम्बन्धबारे जान्ने काेशीश गर्नुहाेस ।
१ चम्चा आकारकाे सुताइ – यस्लाइ अर्काे अर्थमा भन्नपर्दा “अर्ध-भ्रूण, चाक विरुद्ध जनन”,पनि भन्ने गरिन्छ यस्ताे प्रकारकाे सुताइले तपाइकाे बैवाहिक जिवनलाई शारिरीक सन्तुस्ट प्रदान गर्नुकासाथै निकटता पनि प्रदान गर्छ । बैवाहिक बन्धनमा बाधिएका जाेडिहरू तिन देखी ५ बर्ष सम्म यस प्रकारले सुत्ने गरेकाे अध्यनले देखाएकाे छ ।
२ सुहागरात पछिकाे सुताई –यस्ता प्रकारकाे सुताइले एक अापसमा प्रेम सम्बन्ध बलियाे बनाउनुकासाथै याैन सम्बन्धपनि बलियाे बनाउने काम गर्छ । यसले दुवैकाे सम्बन्धलाई गहिराई सम्म पूर्याउन मदतपनि गर्छ । कारणबस अलगिएर सुत्नुपरे अधिकांसले यहि पाेजिसनलाई अपनाउने गरेकाे अध्यनले देखाएकाे छ ।
३ एक्लाएक्लै सुताई – आफ्नाे बैवाहिक जिवनलाई बलियाे बनाउन र भविष्यकाेबारे याेजना बनाउन यस्ताे प्रकारकाे सुताइले धेरै मद्दत पुर्याउने एक अध्यनले देखाएकाे छ । यस्ता सुताइ अधिक लामाे समय भने नरहने अध्यनले देखाएकाे छ ।
४ अंगालाेमा बेरीएकाे सुताई – याे एक प्रकारकाे अलिंगन सुताई मानिन्छ यस्ता प्रकारकाे सुताइले दुवैकाे बैवाहिक सम्बन्धलाई प्रागढ बनाउनका साथै घनिस्ठता बढाउन मदत पूर्याउछ ।
५ थकान महसुस सुताई –याे दाइने फर्केर काेल्टे पाराले सुत्ने एक शैली हाे । धेरै दम्पतीहरू यस्ताे प्रकारकाे सुताइबाट आफुहरूलाई शुरक्षित महसुस गर्ने गर्छन ।यस्ताे सुताइले दुवेकाे भावनालाई नजिक ल्याउने काम गर्छ र भविष्यमा दाम्पत्य जिवन शुखमयले गुजार्न मद्दत पूर्याउछ ।
६ खुट्टा बाेकाइने सुताई – अप्रत्यक्ष शारीरिक सम्पर्क स्थापित गर्न यस्ताे सुताइले बैवाहिक जिवनमा धेरै मदत पूर्याउछ । तर कहिलेकाहि आपसी विवाद पछि आफ्नो जिवनसाथीलाई फकाउन यस्ताे प्रकारकाे सुताई प्रयाेग हुने गरेकाे एक अध्यनले देखाएकाे छ । याे अधिक लामाे समय नरहनेपनि एक अध्यनले देखाएकाे छ ।
७ साझेदार सुताई – यस्ताे सुताइले दाम्पतिय जिवनमा याैन सम्बन्ध बलियाे बनाउन मदत पुर्याउनुकासाथै दुवै बिचकाे असमझदारी हटाइ नया प्रेम सम्बन्ध कायम गर्छ । बैवाहिक जिवनमा यसताे प्रकारकाे सुताइकाे धेरै महत्व मानिदे आएको छ र अधिकांस जाेडीले यहि प्रकारलाइ अंगाल्दै आएको एक अध्यनले देखाएकाे छ ।
८ जेन सुताई – याे एक प्रकारकाे अनाैठाे सुताई हाे जसलाई फराकिलाे महसुस गर्दै सुतिन्छ । याे दुवैबिच असमझदारी कायम पछि सुतिने प्रकारपनि मानिन्छ । आपसी मनमुटाव भएपछि यस्ताे प्रकारकाे सुताइ प्रयाेग हुने गरेकाे अध्यनले देखाएकाे छ । याे सुताइ अधिक लामाे समय नरहनेपनि अध्यनले देखाएकाे छ ।
९ फराकीलाे महसुसकाे सुताइ – आपसी मनमुटाव दैनिक बढेर जानु र दाम्पत्य जिवनमा खटपट पैदा भएपछि अधिकांस जाेडीले एक अर्कालाई नछुने तरिकाले सुत्ने बिधी फराकिलाे महसुस सहितकाे सुताइ मानिन्छ । याे प्राय अधबैसकाे उमेरमा लागु हुने अध्यनले देखाएकाे छ । यस्ताे सुताइबाट थहा हुन्छ कि बिवाहित जाेडीकाे बैवाहिक जिवन संकटमा पर्दैछ । या अर्काे अध्यनलाई मान्ने हाे भने घुरेर सुत्ने दाम्पत्यहरू एक अर्कालाई डिस्टर्व नहाेस भन्नकालागिपनि यस्ताे सुताइकाे प्रयाेग गर्ने गरेका छन ।
१० गंगटाे आकारकाे सुताई – दैनिक कामकाज पछि शरिरलाई थकान महसुस गर्दै सुतिने प्रकार हाे गंगाटाे आकारकाे सुताइ , आवस्यकता भन्दा बढी काम गरेपछि नव दम्पतीहरू यस्ताे सुताइ रूचाउने गरेकाे अध्यनले देखाएकाे छ । यस्ता प्रकारकाे सुताइले दुवैकाे याैन सम्बन्धलाई कमजाेर बनाइ दैनिक झगडा र फाैजदारी हुन सक्ने तथा यहासम्म की दुवैबिच अलग्गिएर बस्नुपर्ने बातावरण शिर्जना हुने अध्यनले देखाएकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस