काठमाडौँ- नेपाललाई बेलायतले १ लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । काठमाडौस्थित बेलायती राजदूताबासका अनुसार बेलायतले उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप बिहीबार नेपाल आइपुगेको छ ।
नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौं आइपुगेका जानकारी दिएकी हुन् । बेलायतको सहयोगले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने उनको विश्वास छ ।
राजदूत पोलिटले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दै आएको बताइन् ।
बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दै आएको बताउँदै राजदूत पोलिटले यो खोप बेलायतले कोभ्याक्ससुविधा अनुदानबाहेक दुई पक्षीय सहयोगअन्तर्गत रहेको बताइन् ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलयत सरकारले नेपाली जनताका लागि कोभ्यास प्रणाली अतिरिक्त दुई पक्षीय सहायताअन्र्तगत खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस