काठमाडौँ- आजदेखि सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती बाढी प्रभावित १८ वर्षमाथिका २० हजार मानिसलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले मेलम्ची नगरपालिका, हेलम्बु तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको बताएका छन् ।
चापागाईंका अनुसार सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहले यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको छ ।
बाढी प्रभावितलाई एस्ट्राजेनिका खोप लगाउन लागिएको हो । खोप अपुग भएमा थप खोपका लागि सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस