काठमाडौँ- कोरोना संक्रमणका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ ।
जिल्ला स्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा दाङकी ४२ वर्षीया महिला, भेरी अस्पतालमा दाङकै ७७ वर्षीय बृद्ध र बाँकेका ८० वर्षीय बृद्धको मृत्यु भएको हो ।
योसहित बाँकेमा जिल्लाभित्रका ३०६ र जिल्ला बाहिरबाट उपचारका लागि पुगेका ३३० संक्रमितको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस