पर्सा- कोरोना संक्रमण दर ओरालो लागेपछि वीरगञ्जमा निषेधाज्ञाबीच मानिसको चहलपहल बढ्न थालेको देखिएको छ ।
दोस्रो लहरको कोरोनाले ठप्प वीरगञ्ज बजार क्षेत्र केही दिनअघिसम्म सुनसान थियो । अस्पताल क्षेत्रमा मात्र मानिसको अलि बढी चहलपहल देखिन्थ्यो । तर, पछिल्ले २⁄३ दिनदेखि मानिसको उपस्थिति बढेको छ । बजार क्षेत्रका पसलहरु पनि बाहिरबाट सटर बन्द देखिए पनि साइडबाट खुलेको पाइन्छ ।
ड्यूटीमा खटेका सुरक्षाकर्मीले पनि पछिल्ला केही दिनयता मानिस आवातजावत बढेको स्वीकारे । दोस्रो लहरको कोरोनाले गाँजेर हटस्पट भएको वीरगञ्ज क्षेत्रमा एक साता यता परीक्षण गरिएकामध्ये २० प्रतिशतभन्दा कममा मात्र संक्रमण देखिएको छ। यो थाहा पाएर पनि सर्वसाधारणको बजार क्षेत्रमा सलबलाहट बढेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस