बाँके- थप चार जना संक्रमितको बाँकेमा मृत्यु भएको छ । शुक्रबार बेलुकादेखि शनिबार बिहान ९ बजे समय अवधिभित्र उनीहरुको उपचारका क्रममा बाँकेका दुईवटा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका छन् ।
बर्दिया मधुवन नगरपालिका ६ की ५२ वर्षीया महिला, राप्ती गाउँपालिका ६, दाङकी ५२ वर्षीया महिला र लमही नगरपालिका ३, दाङका ४० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताएका छन् ।
वलीले बढैयाताल गाउँपालिका ४, बर्दियाका ३५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जानकारी दिए । योसँगै बाँके जिल्लाभित्रका २८८ जनाको कोरोनाबाट ज्यान गएको छ भने, बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई ज्यान गुमाउनेको संख्या २७४ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस