कर्णाली- कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्याभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार जारी गरेको रिर्पोटमा आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा १०२ जना र एन्टिजेनबाट १७३ जनामा नयाँ संक्रमण पुष्टि स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले भएको छ । योसँगै कर्णालीमा हालसम्म कुल संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ४७७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५६१ जना संक्रमित भने उपचारपछि निको भएका छन् । योसँगै कर्णालीमा कुल संक्रमितमध्ये १५ हजार १७० जना निको भएका छन् । हाल प्रदेशका अस्पताल तथा आइसोलेसनमा ५ हजार ९०५ जना उपचाररत छन् । यस्तै उपचारका क्रममा सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस