ओखलढुंगा- कोरोना संक्रमणबाट पहिलोपटक ओखलढुंगामा एकजनाको मृत्यु भएको छ ।
६ जनाको ओखलढुंगामा नभई अन्यत्र कोरोना संक्रमणबाट मृत्यु भइसके पनि जिल्लामै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाका प्रमुख सुमन तिवारीले सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीया महिलाको सोमबार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररकै क्रममा मृत्यु भएको बताए ।
जेठ ७ गते उनीमा कोरोना पुष्टि भएको बताइएको छ । मृतक श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनको अक्सिजन लेवलसमेत कम रहेको थियो ।
सव व्यवस्थापनका लागि डिसिसिएमसीको बैठक बसिरहेको छ । बैठकको निर्णयअनुसार शवको व्यवस्थापन गरिने तयारी गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस