विराटनगर- हालसम्म प्रदेश १ मा कोभिड संक्रमणका कारण ७ सय ४६ जनाको मृत्यु भइसकेको छ । सवै भन्दा बढी कोभिडका कारण मोरङ जिल्लामा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण मोरङमा २२७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १९८, झापामा १८०, धनकुटामा १५, उदयपुरमा १४, इलाममा १३, संखुवासभामा ३ जनाको मृत्यु भएको छ ।
यसैमन्त्रालयले गरी तेह्रथुम र ताप्लेजुङमा ५ र ५ र पाँचथरमा २ जनाको मृत्यु भएको जनाएको छ । प्रदेश १ मा मृत्यु भएका अन्य प्रदेशका ८४ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म प्रदेश १ मा कोभिड संक्रमितको संख्या ५० हजार ४ सय ६४ पुगेको छ । त्यसमध्ये मोरङमा मात्रै १४ जिल्लामै सबैभन्दा बढी २१ हजार ९ सय ३४ जना रहेका छन् । संक्रमित बढी हुनेमा मोरङपछि दोस्रो स्थानमा रहेका सुनसरीमा १२ हजार ५ सय ११ जना रहेका छन् ।
यस्तै झापामा ९ हजार १ सय ७७, इलाममा ८३३, उदयपुरमा ८०३, संखुवासभामा ६७८, धनकुटामा ६६०, ताप्लेजुङमा ५ सय ८९, तेह्रथुममा ३०२, पाँचथरमा २५१, खोटाङमा २४२, भोजपुरमा २००, सोलुखुम्बुमा ९८ र ओखलढुंगामा ६४ जना संक्रमित फेला परेका छन् । यस्तै जिल्ला नखुलेका प्रदेश १ का अन्य २ हजार १ सय २६ जना पनि संक्रमित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस