बुुटवल – बुटवलमा थप चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आकस्मिक कक्षमा शुक्रबार (आज) बिहान तीन जना र बिहीबार राति एक जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
गुल्मीको चन्द्रकोट गाउँपालिका-४ की ५६ वर्षीया महिलाको बिहान ४ बजे, नवलपरासी बर्दघाट नगरपालिका-४ का ६२ वर्षीय पुरुष बिहान ३ बजे र नवलपरासी बर्दघाट नगरपालिका-४ कै ३९ वर्षीय पुरुषको बिहान ७ : २५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।
यसमध्ये बर्दघाटका ३९ वर्षीय पुरुषको धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आईसीयूमा मृत्यु भएको हो।
यस्तै रुपन्देही सैनामैना-१० का ७७ वर्षीय पुरुषको बिहीबार साँझ ७ बजे मृत्यु भएको सूचना अधिकारी डा. गौतमले बताए। उनका अनुसार तीनै जनालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस