धरान – वैशाख ३१ गते मध्यरातिदेखि जेठ १५ गतेसम्म सुनसरीमा निषेधाज्ञा थपिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ” यो अवधिमा खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा मासुजन्य पसलहरुसमेत पूर्णरुपमा बन्द गरिने निर्णय गरिएको छ ।” यसअघिको निषेधाज्ञा केही खुकुलो बनाएकोमा सर्वसाधारणको भीडभाडले जिल्लामा कोरोना संक्रमितको वृद्धि र मृत्यु दर अत्यधिक बढेकाले अबको निषेधाज्ञालाई झन् कडा गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी ढकालले भने, “वैशाख ३१ गते राति १२ बजेदेखि थप गरिएको लकडाउन अवधिमा औषधि खरिद र उपचारको लागि बाहेक घरबाट बाहिर निस्कन इिइने छैन ।” उनका अनुसार औषधि र स्वास्थ्य सामग्री तथा इनधन व्यवसाय सम्बन्धी पेट्रोल पम्प र एलपी ग्याास मात्र खोल्न पाइनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस