गुल्मी- गुल्मीका एक शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले मुसिकोट नगरपालिका–७ का ५५ वर्षीय शिक्षकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मंगलबार राति मृत्यु भएको जानकारी दिए।
उनी महेन्द्र आदर्श माध्यमिक विद्यालयका ती शिक्षकमा वैशाख २० गते कोरोना पोजेटिभ देखिएको थियो। उनलाई वैशाख २४ गते थप उपचारका लागि चितवन पठाइएको थियो।
गुल्मीमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। अहिले ६४० जना सक्रिय संक्रमित छन्। १०४ जना संक्रमित उपचारपछि निको भएको कार्यालयले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस