काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रवारपूर्वमन्त्री समेत रहेका बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
सांसद बस्नेतले हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस