काठमाडौँ- कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बागलुङ नगरपालिका-४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएका छन् ।
धौलागिरी अस्पतालमा उपचाररत पुरुषको बिहीबार बिहान साढे पाँच बजे मृत्यु भएको हो।मृतक पुरुषलाई गत बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै उच्च रक्तचाप, मधुमेह रोगको समेत समस्या रहेको कोभिड फोकल पर्सन घिमिरेले बताए ।
यो सँगै बागलुङमा मृत्यु हुनेको संख्या १४ पुगेको छ। कुल १३ सय ९१ जना संक्रमित भइसकेको यस जिल्लामा हाल २ सय ७४ जना संक्रिय संक्रमित छन् । ११ सय ८ जना निको भइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस