काठमाडौँ- नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ३, दाङका २ र कपिलवस्तुका १ जना छन् ।
त्यस्तै, रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । उता कञ्चनपुरमा थप चार जना संक्रमितको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा उपचाररत दुई जना, होम आइसोलेसनमा बसिरहेका एक जना र उपचार गर्न लैजाँदैगर्दा बाटोमा एक जनाको मृत्यु भएको छ । यस्तै ताप्लेजुङमा सङ्क्रमित एक जनाको मृत्यु भएको छ ।
कैलालीमा पनि थप तिन जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बागलुङका एक युवाको मृत्यु भएको छ । त्यस्तै अर्घाखाँचीमा पनि एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । सुर्खेतमा पनि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उता विरगञ्जमा एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस