वीरगन्ज – बिहीबार कोरोना संक्रमणका कारण वीरगन्जमा थप एक महिलाको मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले ज्यान गुमाउनेमा वीरगन्ज महानगरपालिका १६ निवासी ६१ वर्षकी महिलाको मृत्यु भएको जानकारी दिएका छन् ।
नारायणी अस्पतालमै उपचाररत ती महिलाको बिहिबार बिहान सवा एक बजे मृत्यु भएको दासले बताए । गएको बैशाख ३ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थमा समस्या देखिएपछी सन्क्रमित महिलालाई उपचारको लागि गएको मंगलबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस