सोल – उत्तर कोरियामा हालसम्म एक जना पनि कोरोना संक्रमित नभेटिएको रिपोर्ट विश्व स्वास्थ्य संगठनलाई उसले बुझाएको छ । अक्टोबर २९ सम्मको तथ्याङ्क सार्वजनिक गर्दै विश्व स्वास्थ्य संगठनले उक्त जानकारी दिएको हो ।
सेप्टेम्बर सम्ममा ३ हजार जनाको कोरोना परिक्षण गरेको उत्तर कोरियाले अक्टोबर महिनाको अन्त्य सम्म आइपुग्दा १० हजार ४ सय बैसाठ्ठी जनाको कोरोना परिक्षण गरेको स्वास्थ्य संगठनका उत्तर कोरिया प्रतिनिधिले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनले एकै महिनामा कसरि त्यति धेरै परिक्षण गरिए भन्ने बारे शंका ब्यक्त गरेता पनि उत्तर कोरियाली अधिकारीले भने परिक्षण गर्ने मेसिनहरु विस्तार गरिएकाले परिक्षणको संख्या बढेको जवाफ दिएका छन् ।
हालसम्म उत्तर कोरियामा ३२ हजार ११ जना ब्यक्तिहरु क्वारेन्टाइन अवधि पुरा गरेर घर फर्किएको तथ्याङ्क संगठनलाई उपलब्ध गराएको समाचारमा जनाइएको छ । यता विश्व स्वास्थ्य संगठनले उत्तर कोरियामा अक्सिजन, थर्मोमिटर लगायतका स्वास्थ्य सामाग्रीहरु उत्तर कोरिया पठाइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस