बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । दुबैको आज बिहान मृत्यु भएको हो । मृतकमध्ये एक जना कोरोना संक्रमित भएको अर्का शंकास्पद संक्रमित ब्यक्ति हुन ।
मृतक दुबै जना कपिलवस्तु जिल्लाका भएको अस्पताल कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।
उनका अनुसार मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षे पुरुष कोरोना संक्रमित हुनुहुन्छ । उहाँलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याए लगत्तै आसीयुबाट भेन्टीलेटरमा सारिएकोे थियो ।
उनको बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अर्का मृतक कपिलवस्तुको कृष्णनगर नगरपालिका १३ का २२ वर्षे युवा हुन्। उनलाई साउन २७ गते अस्पताल ल्याइएको थियो ।
गम्भीर अवस्था देखिएपछि उनलाई आइसीयु हुँदै उसैदिन भेन्टीलेटरमा राखिएको थियो । उनिहरु भारतबाट आएका थिए । तर, उनको नतिजा आउन बाँकी छ । उनको बिहान ३ बजे मृत्यु भएको अस्पतालल जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस