काठमाडौँ – काठमाडौँ उपत्यकामा देशको विभिन्न ९ जिल्लाका ८४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । आजको प्रेस ब्रिफिंगमा प्रबक्ता जगेश्वोर गौतमले सो जानकारी दिएका हुन् ।
संक्रमितहरु सुक्रराज ट्रोपिकल तथा सरुवारोग आस्पताल, टेकुमा बाराका १ जना, काठमाडौँका ३ जना, ललितपुरका २ जना र रौतहटका २ जना गरि जम्मा ८ जना रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा बझाङका २५ जना, कैलालीका १५ जना, काठमाडौँका ८ जना र नुवाकोटका २ जना गरि जम्मा संक्रमितको संख्या ५० रहेको छ ।
पाटन आस्पताल, ललितपुरमा काठमाडौँका २ जना, ललितपुरका २ जना र सप्तरीका १ जना गरि जम्मा संक्रमितको संख्या ५ रहेको छ ।
नेपाल पुलिस आस्पताल प्रयोगशालामा काठमाडौँका १८ जना र ललितपुरका १ जना गरि जम्मा संक्रमितको संख्या १९ रहेको छ ।
बिर आस्पताल, काठमाडौँका १ जना संक्रमित रहेको छ ।
नेपाल कोरिया मैत्री आस्पताल भक्तपुरका १ जना संक्रमित रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस