काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनुषाका ६० वर्षीय पुरुष रहेका छन् । जनकपुर उपमहानगरपालिका बस्ने पुरुषलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि २ साउनमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । भेन्टिलेरटरमा राखेर सघन उपचारकै क्रममा मंगलबार उनको निधन भएको गौतमले बताए ।
अर्को मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ नागरिक महिलाको मृत्यु भएको हो । उनि पोखरामा काम गरेर बस्ने चिनियाँ नागरिक बिरामी भई मणिपाल अस्पताल भर्ना गरिएकोमा उनको अवस्था जटिल भएपछि २ साउनमा हेलिकोप्टरमा ग्रान्डी अस्पताल काठमाडौंमा ल्याएर उपचार गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारकै क्रममा बुधबार उनको निधन भएको गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ४२ पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस