काठमाडौं – नेपालमा कोरोना संक्रमण निरन्तर बढी रहेको छ। लकडाउनको ९३ औं दिन आज थप मा संक्रमण भएको छ।
मन्त्रायलका प्रवक्ता जगेश्वोर गौतमले थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित पत्रकार जानकारी दिएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएकोमा ५१९ जना पुरुष र ११० जना महिला रहेका प्रवक्ता जगेश्वोर गौतमले जानकारी दिएका हुन् ।
प्रवक्ता जगेश्वोर गौतमलेले कोरोना संक्रमण मुक्त भई घर फर्कनेको संख्या ११४ रहेको जानकारी दिएका हुन् ।
कोरोना संक्रमण मुक्त भई घर फर्कने १०६ जना पुरुष र ८ जना महिला रहेका प्रवक्ता जगेश्वोर गौतमले जानकारी दिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्कने संख्या २३३८ पुगेको छ ।
यो संगै नेपालमा संक्रमितको संख्या १०७२८ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाबाट २४ जनाको मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस