बाँके – बाँकेको नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएको ति महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।
गत जेठ ३० गते अस्पताल भर्न भएकी मृतक निमोनियाले पीडित रहेको बताइएको छ । सोमबार साँझ ज्यान गुमाएकी बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलामा कुनै लक्षण नदेखिएपनी एक्कासी स्वास प्रस्वासमा समस्या बढेपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
मृत्युको कारण सामान्य नलागेपछि उनको स्वाव परिक्षण गरिएको र मंगलबार बेलुका आएको कोरोना रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले भने आधिकारीक रुपमा कोरोनाका कारण मृत्यु भएको घोषणा गरेको छैन् । मृतक मध्ये अधिकांसमा ज्यान गुमाईसकेपछि कोरोना पुष्टि हुँदै आएको छ । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस