काठमाडौं– जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाका अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थापाका अनुसार उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु सबैजना १० दिन देखि एकसाताको बीचमा भारतबार नेपाल आएर कपिलवस्तुको विभिन्न स्थानका क्वारेन्टाइमा रहेका थिए । १२ जना नयाँ संक्रमितहरुमध्ये २ वर्षीय बालक, १४ वर्षीय बालक, ३० वर्षीय पुरुष रहेका छन् । यस्तै महाराजगंज नगरपालिका–२ र ७ का २२, ३५ र ४८ वर्षका तीनजना पुरुष रहेका छन् ।
यस्तै महाराजगंज नगरपालिका –९ का ३ वर्षीया बालिका, ४ वर्षीया बालिका, ५ वर्षीया बालिका, १६ वर्षीया युवती, २० वर्षीया महिला, र २८ वर्षीया महिला रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यलयले संक्रमितको थपिएको जानकारी गराएपछि स्वास्थ्य मन्त्रालयले भने नयाँ थपिएका संक्रमितको संख्याबारे अपडेट गरेको छैन । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलेनमा मात्र संक्रमितको संख्याबारे अपडेट गराउने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस