काठमाडौँ- कञ्चनपुरमा चार सय सवारी साधनमाथि लकडाउनका बेला नियमविपरीत सवारीसाधन चलाएको भन्दै कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ अधिकारीलेजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार एक महिना ६ दिनको अवधिमा यो संख्यामा सवारी साधन कारबाहीमा परेका बताएका छन् ।
उनले अत्यावश्यक कामबाहेक बजार क्षेत्रमा हिँडडुल गर्ने र मदिरा सेवन गरी होहल्ला गर्नेहरु पनि कारबाहीमा परेका बताएका छन् ।
साना सवारी सधानबाट पाँच सय र ठूलाबाट एक हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस