सोल-विश्व प्रख्यात कार निर्माता कम्पनी ह्युण्डाइले यो महिनाबाट आफ्ना कर्मचारीहरुको तलव सुविधामा २० प्रतिशतले कटौति गर्ने भएको कम्पनि अधिकारीहरुले बताएका छन् ।
कोरोना संक्रमणका कारण आफ्नो व्यापार गम्भिर संकटमा फसेको बताउदै कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारीहरुको तववमा २० प्रतिशत कटौति गर्ने जनाएको हो ।
कम्पनिका झण्डै ५० वटा प्लान्टका १२०० जना प्रतिनिधिहरु सँग गरिएको छलफल पश्चात उक्त निर्णय गरिएको कम्पनीले जनाएको छ ।
कोरोना संक्रमण पश्चात उक्त कम्पनीको उत्पादनमा व्यापक कमी आएको तथा भएका उत्पादन बजार सम्म लैजान नपाएको तथा कम्पनी कपरव एक महिनाबाट लगभग बन्द जस्तै भएका कारण सो निर्णय लिइएको अधिकारीहरुले बताएका छन् ।
यसअधि कम्पनीका कर्मचारीहरुको तलव सन् २०१६ मा चीनले कोरिया निषेधको निति लिएको बेला काटिएको थियो ।
ह्युण्डाई कम्पनीका अन्य उत्पादनहरुमा पनि व्यापक गिरावट भएका कारण केही कम्पनीहरुको उत्पादन नै बन्द गरेर कर्मचारीहरुलाई स्वेच्छिक अवकास लिन भनिएको छ ।
यता अर्को प्रख्यात कार निर्माता कम्पनीका अधिकारीहरुले पनि आफ्नो मासिक तलवको ३० देखि ५० प्रतिशत सम्म रकम कटौति गर्न सहमत जनाइसकेको समाचारमा जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस