काठमाडौँ – मुस्ताङ पुगेका ६८ जना पर्यटकहरुको आझैपनी उद्धार हुन सकेको छैन। लकडाउन हुन आगाडी नै अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङ उनीहरु पुगेका थिए ।
सरकारले लकडाउन घोषणा गरेपछि सरकारले त्यहाँ भएका १२१ जनाको उद्धार गरेर काठमाडौं लगिए पनि ६८ जना भने मुस्ताङमै रहेका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, कुक्रेन, न्युजिल्याण्डलगायतका मुलुकका पर्यटकहरुलाई उद्धार गरी बसमार्फत पोखरा हुँदै काठमाडौं पठाइएका छन् । अर्यालले मुस्ताङमा बाँकी रहेका पर्यटकको भने स्वास्थ्य जाँच गरी होटलमा राखिएको जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस