काठमाडौं-आजको विश्वमा, स्मार्टफोनले आत्मभाव प्रकट गर्ने नयाा तरिकाहरू मार्फत हाम्रो जीवनलाई परिस्कृत गरिरहेको छ ।
प्रयोगकर्ताहरूले नयाा स्मार्टफोनमा, तस्विरहरू क्लिक गरेर, भिडियो खिचेर वा आफ्नो जीवनमा केही मूल्य थप्ने चीजहरुमार्फत आफूलाई अभिव्यक्त गर्ने उपकरण खोजिरहेका हुन्छन् ।
ग्लोबल स्मार्टफोन ब्रान्ड, भिभोले आफ्ना ग्राहकहरु विशेषगरी युवाहरुको आवश्यकता राम्रोसंग बुझेको छ । स्मार्टफोनले हामी एकअर्कालाई सशक्त बनाउानुका साथै जिज्ञासु र एक्सप्रेसिभ बनाउने भिभोको विश्वास रहेको छ । भिभोको हालै सार्वजनिक भएको भि२३ फाइभजी यसको प्रमाण हो ।
भि २३ फाइभजीले प्रयोगकर्ता विशेष गरी फोटोग्राफी उत्साही र सेल्फी प्रेमीहरुको जीवनलाई सहज बनाउन थुप्रै विशेषताहरू ल्याएको छ जसले यस उपकरणलाई पिक्चर–पर्फेक्ट स्मार्टफोन बनाउाछ । उक्त विशेषताहरु यस प्रकार रहेका छन्।
– यसको अगाडि भागमा उच्च–रिजोल्युसनको ५० एमपी पोर्ट्रेट सेल्फी क्यामेरा रहेको छ जसले अनुकुल प्रकाशमा उल्लेखनीय रूपमा उच्च सार्पनेश प्रदान गर्दछ । जूम इन वा क्रप गर्दा पनि, सेल्फीको गुणस्तरमा केही कमी आउादैन ।
धेरै पटक सेल्फीहरू क्लिक गरिरहादा प्राय मुहारको आकृति, आखीभौं, परेलाहरू लगायत धमिलो देखिन्छन् तर भि२३ फाइभजीबाट सेल्फी लिादा ती सधैं स्पष्टसंग देखिन्छ । यसको फ्रन्ट क्यामेरामा आाखा अटोफोकस विशेषता छ जसले प्रयोगकर्ताहरूलाई आकर्षणको केन्ऽबिन्दु बनाउादछ । फोनले स्वचालित रूपमा लक गर्न सक्छ र हलचल गरिरहादा पनि आाखाहरूमा फोकस कायम राख्न सकिन्छ ।
प्रो टिपः फ्रेम भित्र सर्दा वा टाढा वा नजिक जाादा, हिड्दा पनि सुन्दर शटहरू लिनका लागि आाखा अटोफोकस प्रयोग गर्नुहास्
– भि२३ फाइभजीको डुअल फ्रन्ट क्यामेरा प्रणालीले ८एमपी सुपर वाइड–एंगल क्यामेराको साथ १०५ डिग्री वाइड–एंगल फिल्ड अफ भ्यू प्राप्त गर्दै पारिवारिक तस्विरहरू वा सामूहिक तस्वीरहरू खिच्न धेरै सजिलो बनाउाछ । यसको फाइदा भनेको फ्रेमको छेउमा रहेका वस्तुहरू पनि राम्रोसंग देखिन्छ । सामूहिक फोटो खिच्न भि२३ फाइभजी सधै उत्कृष्ट विकल्प हुनेछ ।
– रातको समयमा तस्बिरहरू क्लिक गर्न खोज्दा पर्याप्त प्रकाश नपुगेर आध्यारो र धमिलो तस्वीरहरुमा चित्त बुझाउन परेको समस्या हामी सबैले कुनै न कुनै समयमा भोगेका छौं । यो समस्या समाधान गर्नका लागि अब हामीसंग भि२३ फाइभजी छ । डुअल–टोन स्पटलाइटः स्पटलाइट पोर्ट्रेट प्लस स्पटलाइट पोर्ट्रेट भिडियोमार्फत तपाईले अन–द–गो लाइटिंग मिलाउन सक्नुहुन्छ, यो विशेषताले सर्वाधिक चर्चा पाएको छ । फोनको शीर्ष बेजेलमा बिल्ट–इन फ्रन्ट–फेसिङ ˆल्याशहरू समावेश छन् । लाइट आउटपुटलाई इच्छित ब्राइटनेश र कलर तापक्रम अनुसार समायोजन गर्न सकिन्छ जसले गर्दा तपाईले सधैं उत्कृष्ट सेल्फी खिच्न सक्नुहुन्छ ।
प्रो टिपः शान्त सडक वा कोठा जस्ता कम प्रकाश भएका परिदृश्यहरूमा सेल्फीहरू क्लिक गर्दा यसलाई प्रयोग गर्नुहोस् ।
– रातमा तस्बिरहरू क्लिक गर्नका लागि सुपर नाइट सेल्फी प्लस सुपर वाइड–एंगल नाइट सेल्फी विशेषता छन् जसले कम प्रकाशमा खिचिएको सेल्फीहरू अझ स्पष्ट र उज्यालो बनाउाछ । चाहे एकलै वा समूहमा फोटो खिच्दा होस्, यो विशेषताले उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । सुपर नाइट मोडको अर्को शक्तिशाली संस्करण एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोड हो । सुधारिएको मल्टि–फ्रेम नोइज घटाउने र एआई हाई–डेफिनिशन टेक्नोलोजीको साथ, यसले आध्यारोमा उत्कृष्ट फोटोहरू लिन मद्दत गर्दछ ।
– प्राकृतिक पोर्ट्रेटले तपाईंलाई स्टाइलिश फोटो र भिडियोहरू खिच्न मद्दत गर्नेछ । यसको सबैभन्दा राम्रो पक्ष भनेको अत्याधिक ब्यूटिफाइंग वा इडिटिंग फ्रन्ट क्यामेरा फिल्टरहरू प्रयोग गर्नको सट्टा, भि २३ फाइभजीबाट खिचिएका तस्वीरहरुले प्राकृतिक सौन्दर्य प्रकट गर्दछ र तपाइाको अद्वितीय विशेषताहरूलाई हाइलाइट गर्दछ ।
– ६४ एमपी जीडब्लु १ सुपर–सेन्सिङ क्यामेरामा ०.८ माइक्रोमिटर पिक्सेलको जीडब्लु१ (न्ध्ज्ञ० इमेज सेन्सर प्रयोग भएको छ, जसमा राम्रो प्रकाश संवेदनशीलता हन्छ । मुख्य क्यामेरामा दुईवटा सेकेन्डरी क्यामेराहरूः एउटा ८एमपी वाइड–एंगल लेन्स र २एमपी म्याक्रो क्यामेरा छन् । यो स्मार्टफोन हरेक फोटोग्राफरको सपना हो किनभने यसले विशाल प्राकृतिक परिदृश्यदेखि लिएर सानो दृश्यहरु पनि खिच्छ ।
यी सबै विशेषताहरुले कसरी भि २३ फाइभजी सबै फोटो उत्साहीहरू र सेल्फी प्रेमीहरूको लागि सपना हो भनेर दर्शाउछ । तपाईले पनि यो स्मार्टफोन प्रयोग गरेर उतकृष्ट तस्विरहरूको अनुभव गर्न सक्नुहुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस