टोकियो- जापानले हालै आफ्नो बहुप्रतिक्षित रेलस्टेशनको उद्घाटन गरेको छ । जापानको यमानेते स्थित चक्रपथ रेल रोडमा उक्त स्टेशन बनाइएको हो ।
यो स्टेशन निर्माण पश्चात हानेडा अन्तराष्ट्रिय विमानस्थल तथा सिङ्कान्शेन बुलेट रेल स्टेशनसम्म जाने यात्रुहरुलाई सहजता भएको जापान रेलवेले जनाएको छ । यो रेल स्टेशन यमानेतेमा विगत ५० बर्षमा बनाईएको पहिलो स्टेशन हो ।
उक्त उद्घाटन समारोहमा करिव ३५० जना मानिस उपस्थित थिए । करिव विहान ४:१५ बजे उपस्थितहरुले जोडदार ताली सँगै रेललाई स्वागत गरि स्टेशनको उद्घाटन गरेका थिए । करिव १५ मिनेट स्टेशनमा बसेर उक्त रेल ३५० जना यात्रु सहित गन्तव्य तर्फ लागेको थियो ।
अत्याधुनिक बाटो पत्ता लगाउने रोबोट तथा चेक आउट सहितको क्याफे युक्त यक्त स्टेशन तामाचि र सिङ्घावा स्टेशनको बिचमा रहेको छ ।
सफा, उज्यालो तथा अत्याधुनिक स्टेशन आफ्नै क्षेत्रमा बने पछि स्थानिय बालक देखि बृद्धसम्म सबै खुशी भएका छन् ।
स्थानीय सबैले उक्त स्टेशन सञ्चालन पश्चात आफ्नो स्थानको रौनक नै फेरिएको तथा अन्य सम्भावनाहरु समेत झुल्किन थालेको स्थानियहरुले प्रतिकृया दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस