सोल-दक्षिण कोरियाली अन्तरिक्ष अनुसन्धान केन्द्रले बुधबार चोलियान टु बि नामक वातावरण नियमक सेटलाइट सफलतापूर्वक लञ्च गरेको हो ।
सेटलाइट निर्माणका डाइरेक्टर अनुसार चोलियान सेरिजका सेटलाइटहरु सन् २०११ बाट निर्माण गर्न थलिएको थियो । धेरैले काम माथि र हाम्रा प्रविधिहरु माथि शंका गरे पनि ति शंकाहरु तथा चुनौतिहरुलाई समाना गरेर बुधबार सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।
उक्त सेटलाइट अमेरिकास्थित स्पेस सेन्टरबाट बुधबार बिहान ७ः११ मा प्रक्षेपण गरेको थियो । ११०० किमी प्रति घण्टाको दरले पृथ्विको परिक्रमा गर्ने यस सेटलाइटले कोरियन प्रायद्वीप वरपरको क्षेत्रमा रहेका धुलो तथा अन्य ग्यासहरुको बिकास र बृद्धिको क्रमलाइ मुल्याङ्कन गर्ने छ ।
यो सेटलाइटमा प्रयोग गरिएका सामाग्रीहरुको निर्माणमा बैज्ञानिकहरुले धेरै मेहनत गर्नु परेको बताउदै यो सेटलाइटमा केही कोरियाली तथा केहि युरोपियन र अमेरिकन प्रविधिको प्रयोग गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस