सोल- इन्स्योरेन्स इन्स्टिच्युट फर हाईवे सेफ्टी अमेरिकाले हालै गरेको कार दुर्घटना सुरक्षा परिक्षणामा कोरियाली कार उत्पादक कम्पनी ह्युण्डाईका १७ वटा मोडल उत्कृष्ठ ठहरिएका छन् ।
उक्त इन्स्टिच्युटले हरेक बर्ष दुर्घटना परिक्षणमा उत्कृष्ठ हुने कार निर्माता कम्पनिलाई अवार्ड गर्ने गर्दछ ।
उक्त अध्ययनमा जिनेसिस जि ८०, जिनेसिस जि ७०, तथा नेक्सो मोडेलका कारहरु उत्कृष्ठ सडक सुरक्षा तथा उत्कृष्ठ हेडलाईटका लागि सम्मानित भएका छन् ।
त्यसै गरि टप सेफ्टी पिक अवार्ड कोरियाली कार निर्माता कम्पनि ह्युण्डाईका एलान्ट्रा , एलान्ट्रा जि टी, भेलोस्टर, कोना, टक्सन, पालि सेड र सान्ता फे तथा किया मोटर्स बाट सोरेन्टो, टेलुराईड, स्पोर्टेज, स्टिङ्गर, सोल तथा फोर्टले पनि सडक दुर्घटना सुरक्षा भएका कारले पाउने अवार्ड पाएका छन् ।
दुर्घटना परिक्षणमा गाडी तथा यात्रु सुरक्षा सम्बन्धि विभिन्न दायराहरु तोकिएका हुन्छन् । एसयुभी ले उक्त परिक्षणको सबै भन्दा सुरक्षित कारको उपाधि जितेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस