टोकियो- बाक्लो हिँउ परेर रेवले नै ढाकीने समस्याबाट आफ्ना रेलहरुलाई बचाउन जापानी रेलवेले आर्टिफिसियल इन्टेलिजेन्स सहितको रेल ल्याउने भएको छ ।
पश्चिम जापान रेलवे कम्पनी लिमिटेडले जापानका होकुरिकु, सिनकानसेन लगायतका क्षेत्रमा चल्ने रेलहरुमा आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम जडान गर्ने प्रकृयामा रहेको बताएको छ ।
हाल रेलवे अपरेटरले कुन स्थानमा कति मात्रामा हिँउ जम्छ र कति कामदारहरु चाहिन्छ भन्ने यकिन गर्दछ जुज यकिन नहुन पनि सक्छ जसका कारण रेलहरु समस्यामा पर्ने गरेका छन् ।
तर आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम जडान पश्चात सिस्टम बाट नै कुन ठाउँको मौसमी स्थिति कस्तो छ, कति हिँउ परेको छ, उक्त हिँउ पन्छाउन कति कामदार चाहिन्छ लगायतका यकिन डाटाहरु उपलब्ध गराउने छ । यसो भए पछि रेलवे अपरेशनमा सहजता हुने विभागले जनाएको छ ।
हाल हावाले उडाएर डब्बाको मुनितिर जम्मा गरिदिने हिउलाई कसरि हटाउने भन्नेबारे अध्ययन भइरहेको र पुर्वी जापान रेलवे ले हिउ पगाल्ने प्रविधिको गत डिसेम्बरमा नै प्रयोग गरिसकेको पनि जानकारी दिइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस