सोल-स्मार्ट फोनको विश्व बजारमा आफ्नो छुट्टै परिचय बनाएको सामसुङ कम्पनिले आगामी महिना आफ्नो फोल्डेवल फोन लन्च गर्दै छ । कम्पनिका अधिकारीका अनुसार उक्त फोनको मुल्य करिव १७१० अमेरिकी डलर पर्ने छ ।
सामसुङले पछिल्लो समयमा आफूलाई अझ परिस्कृत गर्दै आफ्ना उत्पादनहरुले प्रयोगकर्तालाई अधिकतम सन्तुस्टि दिने रणनिति लिए सँगै निकाल्न लागिएको यो स्मार्ट फोन धेरैको प्रतिक्षाको फोनको रुपमा रहेको छ ।
फेबु्रअरी ११ मा सन्फ्रान्सिस्कोमा एक कार्यक्रमका विच सार्वननिक गर्न लागिएको उक्त स्मार्ट फोनको नाम ग्यालेक्सी जेड फ्लिप रहेको छ । यो स्मार्ट फोन सामसुङको क्ल्याम्पसेल टाइपको स्मार्ट फोन हो । कम्पनिले सोही मितिमा सोही फोनको अर्को भर्सन ग्यालेक्सी एस २० पनि सार्वजनिक गर्दै छ ।
विज्ञहरुका अनुसार ग्यालेक्सी जेड फ्लिपको मुल्य सामसुङको पहिलो फोल्डेवल स्मार्ट फोन भन्दा सस्तो हुने प्रक्षेपण समेत गरेका छन् । गत बर्ष सार्वजनिक गरिएको उक्त फोनको मुल्य २००० अमेरिकी डलर रहेको थियो ।
कम्पनिका एक अधिकारीका अनुसार कम्पनि हाल ग्यालेक्सी जेड फ्लिपको मुल्यलाई अझ घटाउन सकिने बारेमा अध्ययन गर्दै छ । सम्भव भएमा यो फोन अझ सस्तो मुल्यमा बजारमा लन्च गर्ने पनि उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस