सोल- कोरियाका उत्कृष्ठ टेलीकम्युनिकेशन सेवा दिइरहेका तीन कम्पनीहरुले फाइभ जी सेवा विस्तारका लागि हातेमालो गरेर अगाडी बढ्ने जानकारी दिएका छन् ।
कोरियाका प्रतिष्ठित दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु एसके टेलीकम कम्पनी, केटी कर्पोरेशन तथा एलजी यू प्लस कम्पनीहरु विच यस्तो सहमती भएको हो ।
कम्पनीहरुका अनुसार उनीहरुले सोल शहर भन्दा करिव ३३० किलोमिटर दक्षिण पश्चिमको ग्वाङजु भन्ने ठाँउमा फाइभ जी का निम्ति आवश्यक संरचना समेत निर्माण भएसकेको जानकारी दिएका छन् ।
कम्पनिहरुले यस आर्थिक बर्षको पहिलो चार महिना भित्र मुख्य शहरका मेट्रो स्टेशन, सव वे तथा अन्य महत्वपूर्ण क्षेत्रमा सेवा सुरु गर्ने जानकारी समेत दिएका छन् ।
सोल लगायत देशका मुख्य शसरहरुमा यस बर्षको अन्त्य सम्ममा सेवा सुरु गर्ने समेत उनीहरुले जानकारी दिएका छन् ।
कम्पनिहरुका अनुसार दक्षिण कोरियामा हरेक दिन करिव ६.७ मिलियन मानिसहरुले सव वे को प्रयोग गर्दछन् र उनीहरुको कामलाई प्रत्यक्ष सहयोग गर्ने हेतुले सुरुमा त्यस्ता क्षेत्रमा फाइभ जी सेवा विस्तार गर्न लागिएको कम्पनीहरुले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस