काठमाडौँ – सामसुङले सन् २०२० को फेब्रुअरीमा अर्को फोल्डेवल फोन सार्वजनिक गर्ने जनाएको छ ।
क्लाम्सेल स्टाइलमा निकाल्न लागिएको उक्त स्मार्ट फोन माथि बाट तल तर्फ फोल्ड गर्न मिल्ने कम्पनिले जनाएको छ । यो फोन ग्यालेक्सी फोल्ड भन्दा फरक रहेको पनि कम्पनिले जनाएको छ । ग्यालेक्सी फोल्ड दायाँ बायाँ फोल्ड हुन्थ्यो भने यो फोन तल माथि फोल्ड हुने छ ।
कम्पनीले यो नयाँ फोन फेबु्रअरीमा अमेरिकाको सन् फ्रान्सिस्को शहरमा सार्वजनिक गर्दै छ । सन् २०२० मा अन्य कम्पनीहरुले पनि फोल्डेवल फोन सार्वजनिक गर्दै छन् ।
मेटोरोला कम्पनिले सन् २०२० को जनावरीमा आफ्नो पहिलो फोल्डेवल स्मार्ट फोन सार्वजनिक गर्दै छ भने हुवावे ले पनि आफ्नो फोल्डेवल स्मार्टफोन मेट एक्स सार्वजनिक गर्दै छ ।
यसले विश्वबजारमा फोल्डेवल फोनको बजार विस्तार राम्रो भइरहेको पनि संकेत गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस