सोल-दक्षिण कोरियाले ‘ड्रोन एम्बुलेन्स’ आविष्कार गर्ने भएको छ |
कोरिया नेशनल पार्क सर्भिस (केएनपीएस) ले जनाए अनुसार देशको १६ वटा अग्ला पहाडहरुमा आपतकालीन औषधि र राहत पुर्याउन आउदो बर्ष २०२० सम्ममा ‘ड्रोन एम्बुलेन्स’ को आविष्कार गरिने भएको हो |
‘ड्रोन एम्बुलेन्स’बनाउन यहाँको सरकारले आगामी बर्षको बजेटमा २। ०८ बिलियन वन छुट्याउने प्रस्ताव गरेको छ |
केएनपीएसले यस अघि २०१८ देखि बुखान पहाडमा यसको प्रयोग गरिरहेको छ |
पदमार्ग र पहाडमा ट्रेकिङ्ग गर्न गएका नागरिकहरु कुनै दुर्घटनामा परे तत्काल औषधि उपचार र उद्धार गर्ने उद्धेश्यले यस प्रकारको ड्रोन आविष्कार गर्न खोजिएको हो |
ड्रोनमा स्वचालित क्यामेराका साथै बाह्य डिफिब्रिलेटर र जीपीएस प्रविधि प्रयोग गरिने भएकाले दुर्घटनामा भएका व्यक्तिहरुको तुरुन्त खोजि गर्न सक्दछ |
ड्रोन एम्बुलेन्सलाई अझ बैज्ञानिक र ब्यबहारिक बनाउन प्राबिधिक तथा बैज्ञानिक अनुसन्धान भैरहेको योन्हाप समाचार समितिले जनाएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस